आज शुक्रबार थप १२ सय ७२ जनामा कोरोना पुष्टि

काठमाडौं । आज शुक्रबार थप १२ सय ७२ जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२ सय ७२ जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१  पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाबाट १६ जनाको मृत्यु भएको छ।

संक्रमित मध्ये २ लाख २१ हजार ८४७  जना उपचारपछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या १५ सय ६७ जना पुगेको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

गौर हत्याकाण्डविरुद्ध कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले रौतहटको गौरमा भएको हत्याकाण्डको विषयमा कारण देखाउ आदेश जारी गरेको छ …

प्रतिकृया दिनुहॊस