फाइल फाेटाे

उदयपुरमा बम बिष्फोट, सौर्य सिमेन्ट उद्योगमा क्षति

उदयपुर । उदयपुरमा अज्ञात समूहले बम विष्फोट गराएको छ । कटारी नगरपालिका–८ भन्टाबारीस्थित सौर्य सिमेन्टको चुुनढुुंगा खानीमा एकै ठाउँमा चार वटा बम बिष्फोट भएको प्रहरीले जानकारी दिएको छ ।

बम बिष्फोटबाट भौतिक क्षति भए पनि मानवीय क्षति छैन । बम बिष्फोटपछि भाग्ने क्रममा केही स्थानीय घाइते भएको उदयपुर प्रहरी प्रमुख एसपी भिमप्रसाद दाहालले जनाएका छन् ।

राति आएका अपरिचित व्यक्तिहरुले हप्काएर आफूहरुलाई बाहिर निकालेर बम बिष्फोट गराएको त्यहाँका श्रमिकले बताएका छन् । त्यहाँ रहेको एउटा मोटरसाइकल र स्काभेटरमा पनि आगजनी गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी दाहालले बताएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस