राजतन्त्रको पक्षमा सुर्खेतमा प्रदर्शन

सुर्खेत । राजतन्त्रको पक्षमा सुर्खेतमा प्रदर्शन गरिएको छ ।राजतन्त्रको पक्षमा  कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा बिहीबार प्रदर्शन गरिएको हो ।

वीरेन्द्रनगरको कालिनचौकबाट  मोटरसाइकल र्‍याली सुरु बजार परिक्रमा गर्दै पिपल चौतारामा पुगेर सभामा परिणत भएको थियो । प्रदर्शनकारीले हातमा राष्ट्रिय झण्डा पनि बोकेका थिए ।

प्रदर्शनका सहभागीले राजा आऊ, देश बचाऊजस्ता नारा लगाएका थिए ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

बनेपाको बम सेनाले डिस्पोज गर्‍यो, मंगलटारमा विष्फोट

काठमाडौँ । काभ्रेको बनेपा बुडोलमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ …

प्रतिकृया दिनुहॊस