राजतन्त्रको पक्षमा सुर्खेतमा प्रदर्शन

सुर्खेत । राजतन्त्रको पक्षमा सुर्खेतमा प्रदर्शन गरिएको छ ।राजतन्त्रको पक्षमा  कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा बिहीबार प्रदर्शन गरिएको हो ।

वीरेन्द्रनगरको कालिनचौकबाट  मोटरसाइकल र्‍याली सुरु बजार परिक्रमा गर्दै पिपल चौतारामा पुगेर सभामा परिणत भएको थियो । प्रदर्शनकारीले हातमा राष्ट्रिय झण्डा पनि बोकेका थिए ।

प्रदर्शनका सहभागीले राजा आऊ, देश बचाऊजस्ता नारा लगाएका थिए ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस