नायिका तथा मोडल रेश्मा घिमिरेले इन्गेजमेन्ट गरिन्

नायिका तथा मोडल रेश्मा घिमिरेले  अमेरिकामा रहेर अध्ययन गरिरहेका प्रभात बाबुसँग इन्गेजमेन्ट  गरेकी छन्। घिमिरेले   बुधबार इन्गेजमेन्ट गरेकी हुन् । उनीहरूको इन्‍गेजमेन्ट विराटनगरमा रहेको एक होटलमा भएको हो ।

बिहेको मिति भने तय गरिएको छैन ।  रेश्मा र  प्रभात  २ बर्ष अगाडि चिनजान भएको  थियो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

गोलरक्षक एञ्जिलाको संघर्षमा आधारित फिल्म अञ्जिला’ माघमा प्रदर्शनमा आउने

काठमाडौँ । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको …

प्रतिकृया दिनुहॊस