नायिका तथा मोडल रेश्मा घिमिरेले इन्गेजमेन्ट गरिन्

नायिका तथा मोडल रेश्मा घिमिरेले  अमेरिकामा रहेर अध्ययन गरिरहेका प्रभात बाबुसँग इन्गेजमेन्ट  गरेकी छन्। घिमिरेले   बुधबार इन्गेजमेन्ट गरेकी हुन् । उनीहरूको इन्‍गेजमेन्ट विराटनगरमा रहेको एक होटलमा भएको हो ।

बिहेको मिति भने तय गरिएको छैन ।  रेश्मा र  प्रभात  २ बर्ष अगाडि चिनजान भएको  थियो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

रानी र प्रमोदको ‘चल्यो मायाको बतास

काठमाडौं । गायिका रानी शाक्य र गायक प्रमोद खरेलको स्वरमा समावेश ‘चल्यो मायाको बतास’ सार्वजनिक …

प्रतिकृया दिनुहॊस