इलाम नगरपालिकामा भोलिदेखि निषेधज्ञा

इलाम । इलाम नगरपालिकामा  भोलिदेखि निषेधज्ञा लगाउने  भएको छ।  इलाम नगरपालिकामा   कोरोना संक्रमण बढदै गएपछि  नगरपालिकाले  कोरोना  फैलिन नदिने उद्देश्यका साथ   भोलि मंसिर १९ गते देखि  मंसिर २४ गतेसम्म निषेधज्ञा  लगाउने  सूचना  जारी  गरेको   छ ।

इलाम नगरपालिकाले  अति आवश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।

इलाम जिल्लामा हालसम्म कोरोना  संक्रमणबाट ११ जनाको मृत्यु भई सकेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

जडीबुटीमा ग्यास बोक्ने बुलेट दुर्घटना, ट्याक्सीमा क्षति

काठमाडौँ । काठमाडौँको जुडिबुटीमा ग्यास बोक्ने बुलेट दुर्घटना भएको छ । । बिहान साढे ५ …

प्रतिकृया दिनुहॊस