इलाम नगरपालिकामा भोलिदेखि निषेधज्ञा

इलाम । इलाम नगरपालिकामा  भोलिदेखि निषेधज्ञा लगाउने  भएको छ।  इलाम नगरपालिकामा   कोरोना संक्रमण बढदै गएपछि  नगरपालिकाले  कोरोना  फैलिन नदिने उद्देश्यका साथ   भोलि मंसिर १९ गते देखि  मंसिर २४ गतेसम्म निषेधज्ञा  लगाउने  सूचना  जारी  गरेको   छ ।

इलाम नगरपालिकाले  अति आवश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।

इलाम जिल्लामा हालसम्म कोरोना  संक्रमणबाट ११ जनाको मृत्यु भई सकेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसदमा महासचिव …

प्रतिकृया दिनुहॊस