नायिका श्वेता खड्का बैबाहिक जीवनमा बाँधिदै

नायिका श्वेता खड्काले यहि  मंसिर २२ गते बिहे गर्ने  भएकी छिन् । उनको बिहेका लागि निम्तो कार्ड समेत नजिकका आफन्त र साथीभाइलाई बाडिएको छ ।

खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन् । विजयेन्द्र र श्वेता केही समयदेखि प्रेम सम्बन्धमा रहेका  थिए ।  श्वेताको बिहे गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ ।

 

नायिका स्वेता खड्का चलचित्र ‘कहाँ भेटिएला’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । तर, बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको  भारतमा उपचारका क्रममा  मृत्यु   भएको थियो ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

गोलरक्षक एञ्जिलाको संघर्षमा आधारित फिल्म अञ्जिला’ माघमा प्रदर्शनमा आउने

काठमाडौँ । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको …

प्रतिकृया दिनुहॊस