माछापुच्छ्रे बैंकको साधारणसभा पुस २ मा

काठमाडौं । माछापुच्छ्रे बैंकको साधारणसभा पुस २ गते हुने भएको छ ।  उक्त साधारणसभामा ७.०३ प्रतिशत बोनस सेयर र ३.३७ प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव पेश गरिने बै‌कले जनाएकाे छ । साधारणसभाले उक्त प्रस्ताव पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउने छन् । साधारण सभाको लागि भन्दै बैंकले असोज २२ गते बुक क्लोज गरिसकेको छ ।

बैंककाे कात्तिक ६ गते साधारणसभा गर्ने भएको थियो । कोरोनाका कारण साधारण सभा राेकिएकाे थियाे । आउँदाे पुस २ गते बिहान ११ बजे पोखरा स्थित होटल पोखरा ग्राण्ड पार्दि कास्कीमा हुँदैछ । साे साधारणसभा भर्चुअल रुपमा जुममा हुने भएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

ग्लोबल बैंक र आईएफसीबीच लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी सम्झौता

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) …

प्रतिकृया दिनुहॊस