बर्दिवासमा भोलि बिहानसम्मका लागि निषेधाज्ञा जारी

महोत्तरी । ६ वर्षकी बालिकाको हत्यालाई लिएर तनावपूर्ण रहेको बर्दिवासमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

मंगलबार भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका सञ्जय भनिने बुद्धिराज न्यौपाने  मृत्यु भएपछि तनाव बढ्दै गएपछि बर्दिबासमा आज निषेधाज्ञा जारी भएको छ।

महोत्तरी प्रशासनले बर्दिवास नगरपालिकामा बुधबार बिहान ९ बजेदेखि भोलि बिहीबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको  हो ।

निषेधाज्ञा जारी भएको क्षेत्रमा ५ जनाभन्दा बढी भेला हुन पाउने छैनन् । तर पूर्व-पश्चिम राजमार्ग भने सुचारू रहने छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सर्वोच्चको आठ बुँदे आदेश- पशुपति क्षेत्रमा गाडी चल्न नदिनू, शव गाड्ने वैकल्पिक ठाउँ खोज्नू

काठमाडौं । सर्वोच्च अदालतले विश्व सम्पदा सूचीमा रहेको पशुपतिनाथ मन्दिर क्षेत्रमा इञ्जिनले चल्ने कुनै पनि …

प्रतिकृया दिनुहॊस