निशान भट्टराइको‘तिमीलाई देखेपछि माया पलायो’

निशान भट्टराइको स्वरमा रहेको  तिमीलाई देखेपछि माया पलायो’ बोलको गीतको म्यूजिक भिडियो   सार्वजनिक भएको छ ।  निलकण्ठ सुवेदीको शब्द तथा अर्जुन पोखरेलको संगीतमा तयार भएको   भिडियोमा भरत सुवेदी र शमिन श्रेष्ठको अभिनय  रहेको छ ।

सुरेश दर्पण पोखरेलको निर्देशन गरेका छन्  भने विनोद अधिकारीले छायांकन र  भरत रेग्मीको सम्पादन रहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस