पत्रकार गोकर्ण गौतमको निधन

काठमाडौं । कान्तिपुर दैनिकमा कार्यरत पत्रकार गोकर्ण गौतमको निधन भएको छ । गौतमको बिहीबार बिहान न्यूरो अस्पताल बाँसबारीमा उपचारको क्रममा निधन भएको हो।

मस्तिष्कको नशामा समस्या आएपछि उनी सोमबार अस्पताल भर्ना भएका थिए । कला, साहित्य तथा सामाजिक विषयमा कलम चलाउँदै आएका थिए ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

राष्ट्रपति पौडेलले गरे कतारका अमिरलाई स्वागत, २१ तोपको सलामी दिइयो

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका क्रममा काठमाडौँ …

प्रतिकृया दिनुहॊस