सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

काठमाडौं । आज सुनको मूल्यमा बढेको छ । बिहिबार सुनको मूल्य तोलामा ९४ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा ५ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार २ सय कायम गरिएको छ । भने, तेजावी सुनको मूल्य ९४ हजार ७ रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १२२० रहेको महासंघले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इन्फ्लेक्शनसँग जोडियो राकुटेन भाइबर, सबैका लागि पर्सनल एआई प्रदान गर्ने लक्ष्य

काठमाडाैं । राकुेटेन भाइबरले एआई स्टुडियो इन्फ्लेक्शनसँग साझेदारी गरेको छ। ‘कन्भर्सेसन इज द न्यू इन्टरफेस …

प्रतिकृया दिनुहॊस