मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

 कैलाली । कैलालीमा से४प ९२५६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एकको मृत्यु भएको छ ।

लम्की चुहा नगरपालिका वडानम्बर -३ गोराङ्गेमा  उक्त   मोटरसाइकलले ठक्कर दिँदा ३५ वर्षीया महिलाको मृत्यु भएको हो।

बुधबार राति मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी महिलाको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।उनको अझै सनाखत हुन नसकेको  प्रहरीले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस