मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई विभिन्न व्यवसायिक संस्थाका सेवाहरुमा ३० प्रतिशतसम्म छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोवाईल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरुलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्दै विभिन्न व्यवसायिक संस्थाहरुसंग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।बैककाे सम्झौता भएका व्यवसायिक संस्थाहरुमा त्रिपुरेश्वरको ब्लुक्रस अस्पताल, धुलिखेल माउण्टेन रिर्सोट, स्तुपा रिर्सोट, जम्बाला रिर्सोट, जम्बाला रिर्सोट, ल्याण्डमार्क होटल, ओडान ग्रुप अफ कम्पनी र देव कर्नर ज्वेलरी रहेका छन् ।

सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकलहरुले ब्लुक्रस अस्पतालमा १० प्रतिशत, धुलिखेल माउण्टेन रिर्सोटमा १० प्रतिशत, माउण्टेन रिर्सोटमा १० प्रतिशत, स्तुपा रिर्सोटमा १५ प्रतिशत, जम्बाला रिर्सोट, जम्बाला रिर्सोटमा १५ प्रतिशत, ल्याण्डमार्कमा होटलमा १५ प्रतिशत, ओडान ग्रुप अफ कम्पनीमा १५ प्रतिशत र देव कर्नर ज्वेलरीमा ३० प्रतिशतसम्म छुट पाउनेछन् ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

ग्लोबल बैंक र आईएफसीबीच लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी सम्झौता

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) …

प्रतिकृया दिनुहॊस