पछिल्लो २४ घण्टामा उपत्यकामा थप आज १ हजार ५३५ जनामा कोरोना पुष्टि

काठमाडौं । आज आइतबार  उपत्यकामा थप १ हजार ५३५     जनामा कोरोना पुष्टि भएको छ ।

काठमाडौंमा १ हजार २२५  जना , ललितपुरमा १४७    जना र भक्तपुरमा १६३  जना गरि कुल १ हजार ५३५  जनामा कोरोना पुष्टि भएको हो ।

नेपालमा हालसम्म  कोरोना संक्रमितको संख्या १ लाख ५८    हजार  ८९   पुगेको छ भने संक्रमित मध्ये १ लाख११   हजार ६७०   जना उपचारपछि निको भएका छन्।

यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ८४७  पुगेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसदमा महासचिव …

प्रतिकृया दिनुहॊस