पछिल्लो २४ घण्टामा उपत्यकामा थप आज १ हजार ५३५ जनामा कोरोना पुष्टि

काठमाडौं । आज आइतबार  उपत्यकामा थप १ हजार ५३५     जनामा कोरोना पुष्टि भएको छ ।

काठमाडौंमा १ हजार २२५  जना , ललितपुरमा १४७    जना र भक्तपुरमा १६३  जना गरि कुल १ हजार ५३५  जनामा कोरोना पुष्टि भएको हो ।

नेपालमा हालसम्म  कोरोना संक्रमितको संख्या १ लाख ५८    हजार  ८९   पुगेको छ भने संक्रमित मध्ये १ लाख११   हजार ६७०   जना उपचारपछि निको भएका छन्।

यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ८४७  पुगेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

आजको मौसमः पहाडी भू-भागमा हल्का वर्षा, तराईमा हुस्सु लाग्ने

काठमाडौं । अहिले गण्डकी प्रदेश, बाग्मती प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक …

प्रतिकृया दिनुहॊस