आज आइतबार  थप २ हजार ८५६ जनामा कोरोना पुष्टि

काठमाडौं ।आज आइतबार    थप २   हजार ८५६  जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २  हजार ८५६  जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५८  हजार ८९   पुगेको छ भने आज ५   जनाको मृत्यु भएको छ।

संक्रमित मध्ये  १ लाख ११   हजार ६७०    जना उपचारपछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ८४७  पुगेको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सडक बालबालिका मुक्त घोषणा गर्नेगरी काम गर्न परिषद्लाई मन्त्री चौधरीको निर्देशन

ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सडक बालबालिका मुक्त घोषणा गर्नेगरी …

प्रतिकृया दिनुहॊस