आज बिहीबार थप ३ हजार ६३७ जनामा कोरोना पुष्टि

काठमाडौं ।आज बिहीबार   थप ३  हजार ६३७ जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३   हजार ६३७  जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५  सय ९    पुगेको छ भने आज २१     जनाको मृत्यु भएको छ।

संक्रमित मध्ये  १ लाख २   हजार ८२०   जना उपचारपछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ८१२  पुगेको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार आउनुभएका कतारका अमिर शेख …

प्रतिकृया दिनुहॊस