माछापुच्छ्रे बैंकले डिजिटल दक्षिणा क्यासव्याक अफर

काठमाडौं ।माछापुच्छ्रे बैकले नेपालीहरुको महान चाड विजयादशमीको उपलक्ष्यमा माछापुच्छ्रे मोवाइल मनिमार्फत डिजिटल दक्षिणा पठाउने ग्राहकहरुलाई आकर्षक क्यासव्याक प्रदान गर्ने भएको छ ।

बैकले   नगदरहित कारोबारलाई जोड दिँदै बैंकले दशैमा दिइने दक्षिणा डिजिटल माध्यमबाट दिन आग्रह गर्दै यसरी डिजिटल दक्षिणा दिने ग्राहकलाई अधिकतम रु.१०० रुपैयाँसम्म क्यासव्याक दिने भएको हो ।

क्यासव्याक प्राप्त गर्न ग्रांहकहरुले पैसा ट्रान्सफर गर्दा प्रोमो कोडमा दक्षिणा लेख्नुपर्नेछ । उक्त क्यासव्याक पूूर्णिमा पछि ग्राहकहरुको खातामा सिधै जम्मा हुनेछ । क्यासव्याक प्राप्त गर्न न्यूनतम रु.२०० वा सो भन्दा वढिको दक्षिणा कारोबार गर्नुपर्नेछ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, …

प्रतिकृया दिनुहॊस