शेयर बजारमा हरियाली

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको कारोबार हुने चौथो  दिन  बुधबार बढेकोे छ । आज नेप्से परिसूचक १३.९४ अंकले बढेर १ हजार ५९७:७१ विन्दुमा पुगेको छ ।

नेप्सेमा  मंगलबार  एक अर्ब ६१  करोड ३२   लाख ४६   हजार १४८  बराबरको  कारोबार भएको छ । आज कूल १९२  वटा कम्पनीको ५५   लाख ९  हजार ४४८  कित्ता शेयर खरिदबिक्री भएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

तोलामै १६ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । बिहिबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला …

प्रतिकृया दिनुहॊस