छतबाट लडेर नाबालकको मृत्यु

ओखलढुंगा ।ओखलढुंगाको  मानेभञ्ज्याङ-७ हर्कपुर बस्ने प्रदिप कार्कीको दुई बर्षीय छोरा प्रमेश कार्कीको  छतबाट लडेर मृत्यु भएको छ । बुधबार विहान साढे ६ बजे आफ्नै घरको छतमा खेल्ने क्रममा छतबाट एक्कासी लड्दा प्रमेश वेहोस भएका थिए ।

वेहोस भएका प्रमेशको स्थानीय अस्पतालमा उपचारको क्रममा साढे ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

आजको मौसम : हावाहुरी, चट्याङ र वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र …

प्रतिकृया दिनुहॊस