मेगा बैंकको डिजिटल दक्षिणा अफर

काठमाडौं। मेगा बैंक नेपाल लिमिटेडले दशैंमा दक्षिणा दिनका लागि ‘तीनमा तीन सय’ नामक आकर्षक अफर ल्याएको छ ।

 

दक्षिणा बापत रकम पठाउनेको खातामा मेगा बैंकबाट ३ सय रुपैंया ‘क्यासब्याक’को व्यबस्था गरिएको छ । तर, रकम पठाउँदा विवरण (रिमार्कस्) मा ‘दक्षिणा’ भनी खुलाउन बैंकले अनुरोध गरेको छ ।दशैंको टीकाको दिनदेखि पूर्णिमासम्म रहने यो अफरमा ग्राहकहरुले तीन वटा खातामा गरी न्यूनतम ५ सय रुपैंया दक्षिणा स्वरुप रकमान्तर गर्नुपर्ने मेगा बैंकले जनाएको छ ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सनराइज बैंक र सानीभेरी गाउँपालिकाबीच सहकार्य

काठमाडौं । सनराइज बैंक र सानीभेरी गाउँपालिकाबीच कृषि तथा सहुलियतपूर्ण कर्जा दिने समझदारी पत्रमा हस्ताक्षर …

प्रतिकृया दिनुहॊस