हाँस्य कलाकार शिवहरी पौडेलकी आमाको निधन

काठमाडौं । हाँस्य कलाकार तथा चलचित्र निर्माता, निर्देशक शिवहरी पौडेलकी आमाको निधन भएको छ । कार्तिक २ गते राति १०० वर्षको उमेरमा उनकी आमा गंगादेवी पौड्यालको निधन भएको कलाकार पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी गराएका हुन् ।

उनले फेसबुकमा लेखेका छन् – ‘दुःखद् खबर लेख्न बाध्य भएँ आमा । एउटा छोराले गर्ने कर्तव्य मैले गरेँ कि गरिनँ, मलाई थाहा छैन आमा । १०० वर्षसम्म आफ्ना परिवारलाई संरक्षण दिनु भो, त्यसपछि हजुरलाई बचाउन सकिएन आमा, मलाई माफ गर्नुहोला । स्वर्गमा वास होस् मेरी प्यारी आमा ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस