‘पिरतीको भिषा’ बोलको म्यूजिक भिडियो सार्वजनिक

काठमाडौं । शम्भु धिताल र मेलिना राईको स्वरमा ‘पिरतीको भिसा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतको भिडियोमा मोडल प्रकाश सपुत र अस्मिता ढकाललाई फिचरिङ गरिएको छ । गीतमा धितालकै शब्द, संगीत र निर्देशन रहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस