पछिल्लो २४ घण्टामा उपत्यकामा थप २ हजार ४०२ जनामा कोरोना पुष्टि

काठमाडौं । आज  शुक्रबार  उपत्यकामा थप १ हजार ९३५   जनामा कोरोना पुष्टि भएको छ ।

काठमाडौंमा १ हजार ७८४ जना , ललितपुरमा ३७४   जना र भक्तपुरमा २४४   जना गरि कुल २  हजार ४०२   जनामा कोरोना पुष्टि भएको हो ।

नेपालमा हालसम्म  कोरोना संक्रमितको संख्या १ लाख २६   हजार १३७    पुगेको छ भने संक्रमित मध्ये ८८  हजार ४०   जना उपचारपछि निको भएका छन्।

यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ७१५   पुगेको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

युवा समूहको सांघातिक आक्रमणमा परी भरतको ज्यान गयो, तीन पक्राउ

टीकापुर । कैलालीको जानकी गाउँपालिका ५-मा कुटपिट गरी युवकको हत्या भएको छ । बिहीबार राति …

प्रतिकृया दिनुहॊस