पछिल्लो २४ घण्टामा उपत्यकामा थप २ हजार ४०२ जनामा कोरोना पुष्टि

काठमाडौं । आज  शुक्रबार  उपत्यकामा थप १ हजार ९३५   जनामा कोरोना पुष्टि भएको छ ।

काठमाडौंमा १ हजार ७८४ जना , ललितपुरमा ३७४   जना र भक्तपुरमा २४४   जना गरि कुल २  हजार ४०२   जनामा कोरोना पुष्टि भएको हो ।

नेपालमा हालसम्म  कोरोना संक्रमितको संख्या १ लाख २६   हजार १३७    पुगेको छ भने संक्रमित मध्ये ८८  हजार ४०   जना उपचारपछि निको भएका छन्।

यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ७१५   पुगेको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

बाहिरियो एसइई परीक्षाको नेपाली विषयको प्रश्न पत्र

काठमाडौं । सिरहामा एसईई परीक्षाअन्तर्गत नेपाली विषयको प्रश्न पत्र बाहिरिएको छ । आज (शुक्रबार) परीक्षा …

प्रतिकृया दिनुहॊस