स्याङयोङ्ग फेष्टिभ डिलाइट्

काठमाडौं ।नेपालको लागी स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले यस दशैं तिहारको अवसरमा “स्याङयोङ्ग फेष्टिभ डिलाइट्” ल्याएको छ ।

जहाँ ग्राहकहरूले यस अफरमा ३ लाख सम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै, ग्राहकहरुले आफ्ना पुराना सवारी सँग एक्सचेन्ज गरेको बापत २ लाख सम्म एक्सचेन्ज बोनस् पनि प्राप्त गर्न सक्नेछन् । त्यसैगरी कम्पनीले COVID वारियर्सहरु (डाक्टरहरू, नर्सहरू, स्वास्थ्य सेवाकर्मीहरू र प्रहरीहरु) लाई थप १ लाख डिस्काउन्ट दिइनेछन् ।
साथै आइएमएस मोटर्स, स्याङयोङ्गले ग्राहकहरुलाई यसप्रकार अफर प्रदान गरेको छ ।

एक वर्ष निःशुल्क बीमा
 सात बर्ष सजिलोFinance

तीन बर्ष वारेन्टि
 तीन बर्षसम्म निःशुल्क मर्मत लागत
 रु. २५,००० बराबरको निःशुल्क Accessories

निःशुल्क सर्भिसिङ्ग (रिफरल ग्राहकहरूको लागि २ बर्षसम्म)

यस स्याङयोङ्ग फेष्टिभ डिलाइट् अफर २०७७ साल असोज २८ गते देखि कार्तिक २६ गते सम्ममात्र हुनेछ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सुनको भाउले तोड्यो कीर्तिमान, एकैदिन २१ सयले बढेर १ लाख ३० हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउले नयाँ इतिहास रचेको छ । बिहिबार प्रतितोला …

प्रतिकृया दिनुहॊस