तीनपातेका गायक तथा संगीतकार सुजन चापागाईंको दोस्रो सुमधुर गीत “गाला पुक्क” सार्बजनिक

काठमाडौं । तीनपातेका गायक तथा संगीतकार सुजन चापागाईंको दोस्रो सुमधुर गीत‘गाला पुक्क’ सार्बजनिक भएको छ ।

यो गितलाई फ्युजन शैलीमा पस्किन खोजेको , शास्त्रीय सङ्गीत र आधुनिक पप सङ्गीत दुइटैको रङ्गलाई मिश्रण गरेर नयाँ स्वरुप र बेग्लै स्वादको दिने  प्रयास गरेको गायकले बताएका छन् ।

यसमा शब्द शैलेश गिरि , संगीत र स्वर सुजन चापागाईंको छ। गितको संगीत संयोजन र ध्वनि मिश्रण  शार्दुल श्रेष्ठले गरेका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

गोलरक्षक एञ्जिलाको संघर्षमा आधारित फिल्म अञ्जिला’ माघमा प्रदर्शनमा आउने

काठमाडौँ । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको …

प्रतिकृया दिनुहॊस