नेपाल वायुसेवा निगमको महाप्रवन्धकमा प्रकाश पौडेल नियुक्त

काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रवन्धक पदमा डिमप्रकाश (प्रकाश) पौडेल नियुक्त भएका छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले निगम सञ्चालक समिति सदस्य समेत रहेका पौडेललाई महाप्रवन्धक नियुक्त गरेको हो ।

संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको प्रस्तावमा पौडेललाई महाप्रवन्धकमा नियुक्ती गरिएको हो । पेशाले चार्टर्ड एकाउन्टेन्ट पौडेल हाल निगमको संचालक समितिका सदस्य थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नियुक्तिले नेकपामा फेरि खटपट, मन्त्रिपरिषद् पुनर्गठन झनझन् जटिल

काठमाडौं । पार्टी र सरकारबीच समन्वय मिलाउने तीन साता अगाडिको पार्टी निणर्यलाई चुनौती दिँदै प्रधानमन्त्री …

प्रतिकृया दिनुहॊस