बुधवार १५५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा १५५९ थप जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार २०५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं ।जल तथा मौसम विज्ञान विभाग  मौसम पूर्वानुमान महाशाखाका  अनुसार नेपालमा हाल उल्लेखनीय मौसमी प्रणाली …

प्रतिकृया दिनुहॊस