पानीमा डुबेर १  जनाको मृत्यु

मोरङ । पानीमा डुबेर १  जनाको मृत्यु भएको छ ।
मोरङ जहदा-५ स्थितमा बस्ने ५९ बर्षीय साधुर महतोको नहरमा डुबेर मृत्यु भएको छ ।  मंगलवार साँझ साढे ६ बजे  महतोको नहरको पानीमा  डुबेर मृत्यु भएको  प्रहरीले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस