पानीमा डुबेर १  जनाको मृत्यु

मोरङ । पानीमा डुबेर १  जनाको मृत्यु भएको छ ।
मोरङ जहदा-५ स्थितमा बस्ने ५९ बर्षीय साधुर महतोको नहरमा डुबेर मृत्यु भएको छ ।  मंगलवार साँझ साढे ६ बजे  महतोको नहरको पानीमा  डुबेर मृत्यु भएको  प्रहरीले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं ।जल तथा मौसम विज्ञान विभाग  मौसम पूर्वानुमान महाशाखाका  अनुसार नेपालमा हाल उल्लेखनीय मौसमी प्रणाली …

प्रतिकृया दिनुहॊस