सुन तोलामा ५ सयले बढ्यो

काठमाडौँ । बुधबार सुन र चाँदीको मुल्यमा वृद्धि भएको छ । मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला ५ सय र चाँदी प्रतितोला १५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ५ सयले बढेर प्रतितोला ९३ हजार ७  सयमा कारोबार भइरहेको छ ।

त्यसैगरी मंगलबार चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर तोलाको  ११९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

शेयर बजारमा हरियाली

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको कारोबार हुने  तेस्रो दिन  मंगलबार बढेकोे छ …

प्रतिकृया दिनुहॊस