आज आइतबार थप १ हजार ५ सय ७३ जनामा कोरोना पुष्टि

काठमाडौं ।आज  आइतबार  थप १ हजार ५ सय ७३   जनामा कोरोना पुष्टि भए​को छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५ सय ७३  जना भएको हो।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३ सय ९४  पुगेको छ ।संक्रमित मध्ये ५३  हजार ८ सय ९८  जना उपचारपछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४७७  पुगेको छ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

रास्वपाबाट इलाम-२ मा मिलन लिम्बु उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ …

प्रतिकृया दिनुहॊस