नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई कोरोना संक्रमण भएको छ। शनिबार गराएको   पिसिआर परीक्षणको नतिजा  कोरोना पोजिटिभ आएको हो ।

श्रेष्ठले आइतबार रिपोर्ट पोजिटिभ आएको सार्वजनिक गर्दै होम आइसोलेसनमा बसेको जनाएका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सबलीकरण भएको बताएका …

प्रतिकृया दिनुहॊस