कोरोनाबाट शिक्षण अस्पतालका कर्मचारीको मृत्यु

नेपालगञ्ज ।  कोरोना  १९ सङ्क्रणमबाट नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत कर्मचारीको मृत्यु भएको छ

नेपालगञ्ज उपमहानगरपालिका–९  का  ४७ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आइतबार  बिहान मृत्यु भएको हो।

उनमा भदौ ३१ गते उनमा कोरोना पुष्टि भएको थियो । ती पुरुषला‌ई मधुमेहको समस्या रहेको थियो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

राति साढे ३ बजे बेहुली घरका लागि छुटेको बस सडक भासिएर भीरमा खसेको थियो

काठमाडौं । सिन्धुपाल्चोकमा भएकाे बस दुर्घटनामा परी मृत्यु भएका तीन जनाकाे पहिचान खुलेकाे छ । …

प्रतिकृया दिनुहॊस