कामना सेवा विकासको संस्थागत परामर्शदाता नबिल इन्भेष्टमेन्ट

काठमाडौं । कामना सेवा विकास बैंकको संस्थागत परामर्शदाताको रुपमा नबिल इन्भेष्टमेण्ट बैकिंग नियुक्त भएको छ ।  दुई संस्थाबीच सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिन बस्नेत तथा नबिल इन्भेष्टमेण्ट बैंकिंगको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सबिर वादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यो सम्झौताबाट कामना सेवा विकास बैंकले संस्थागत परामर्श सेवा सम्बन्धि सेवाहरु यस कम्पनीबाट प्राप्त गर्न सक्नेछ वताइएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, …

प्रतिकृया दिनुहॊस