अपराह्न ५ बजेसम्म यी क्षेत्रमा विद्युत् नआउने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको ठिमी वितरण केन्द्रको विद्युत लाइन काटिएको छ । ठिमी वितरण केन्द्र अन्तर्गत पर्ने फिडर मर्मतसम्भार गर्नुपर्ने भएकाले ५ बजेसम्म सटडाउन गरिएको हो ।

उक्त फिडर अन्तर्गत पाटिविहार, बप्पा महदेव, मध्येपुर हस्पिटल, नयबस्ती, राम मन्दिर, ददिकोट, गाम्चा, शिरुटार, चित्रपुर, बिरुवा, गुन्डु, घ्याम्पे डाँडा, बलकोट लगतका क्षेत्रहरु पर्छन् । सो कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत प्राधिकरणले जानकारी गराएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौंका मुख्य स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ । नेपाल …

प्रतिकृया दिनुहॊस