वाग्मती सरकारले सहुलियतपूर्ण ब्याजदरमा तीन अर्ब ऋण दिने

मकवानपुर । वाग्मती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जना गर्न सहुलियतपूर्ण ब्याजदरमा रु तीन अर्ब ऋण लगानी गर्ने भएको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले कृषि, उद्योग, व्यापार व्यवसायसँग सम्बन्धित कार्यक्रमका लागि ऋण लगानी कार्यक्रमलाई व्यवस्थित, सरल, सहज, प्रभावकारी र पारदर्शी रुपमा सञ्चालन गर्न कार्यविधिसमेत पारित गरेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शेयर बजारमा हरियाली

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको कारोबार हुने  तेस्रो दिन  मंगलबार बढेकोे छ …

प्रतिकृया दिनुहॊस