विराटनगरमा थप एक जना कोरोना संक्रमितको मृत्यु

विराटनगर । कोरोना संक्रमणबाट विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १ थप एक पुरुषको मृत्यु भएको छ।

झापा भद्रपुर १० स्थायी ठेगाना भएका ८६ वर्षीय पुरुषको बुधबार बिहान ५ बजेर ५० बजे  विराट मेडिकल कलेजमा मृत्यु भएको हो।

मृतक पुरुषमा उच्च रक्तचाप, मधुमेह र मृगौलाको समस्या थियो।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

आजको मौसम : हावाहुरीसहित पानी पर्ने सम्भावना

काठमाडौं । देशका केही भू–भागका आज वर्षाको सम्भावना छ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको हो ।

प्रतिकृया दिनुहॊस