मोटरसाईकल दुर्घटनाबाट चालकको मृत्यु


सुनसरी।सुनसरीको ईनरुवा-८ बस्ने ४० बर्षीय सम्पत लाल उरावको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ ।

मंगलबार दिउसो २ बजे ईनरुवा स्थित राजमार्गमा को ४ प २६९४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुदा गम्भिर घाईते भएका उरावको  तत्काल उपचारार्थ लैजादै गर्दा  बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

आज शुक्रबार थप १२ सय ७२ जनामा कोरोना पुष्टि

काठमाडौं । आज शुक्रबार थप १२ सय ७२ जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य …

प्रतिकृया दिनुहॊस