मोटरसाईकल दुर्घटनाबाट चालकको मृत्यु


सुनसरी।सुनसरीको ईनरुवा-८ बस्ने ४० बर्षीय सम्पत लाल उरावको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ ।

मंगलबार दिउसो २ बजे ईनरुवा स्थित राजमार्गमा को ४ प २६९४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुदा गम्भिर घाईते भएका उरावको  तत्काल उपचारार्थ लैजादै गर्दा  बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस