टिभिएसकाे दशैँ याेजना

काठमाडाैं । नेपालको लागि टिभिएस टू–ह्वीलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले एक उपभोक्ता योजना ‘टिभिएस दशैँकोआशा’ अफर ल्याएकाे छ । दशैंलाई लक्षित गर्दै कम्पनीले यस्ताे याेजना ल्याएकाे हाे ।
यस योजना अन्तर्गत टिभिएसकाे कुनै पनि एक मोटरसाइकलको खरिदमा नगद छुटको रूपमा ९००० र स्कूटरमा ७००० वा शुन्य प्रतिशत ब्याजदर कर्जा सुविधामा बाइक तथा स्कूटर गर्न सकिने कम्पनीले जनाएकाे छ । साथै बम्पर उपहारका रूपमा हरेक हप्ता एक जनाले आर आर ३१० जित्ने अवसर प्राप्त गर्न कम्पनीले जनाएको छ …

नेपालभर १०० भन्दा बढी सेल्स सर्भिस र स्पेर्स डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न सफल  भएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सुनको भाउले तोड्यो कीर्तिमान, एकैदिन २१ सयले बढेर १ लाख ३० हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउले नयाँ इतिहास रचेको छ । बिहिबार प्रतितोला …

प्रतिकृया दिनुहॊस