उपत्यकामा आज थप ६४७ जनामा कोरोना पुष्टि

काठमाडौं । आज मगलबार  उपत्यकामा थप ८ सय ५९   जनामा कोरोना पुष्टि भएको छ ।

उपत्यकाका ३ जिल्ला काठमाडौ ,ललितपुर र भक्तपुरमा क्रममा ५११, ७३ र ६३ जना गरि थप ६ सय ४७ जनामा कोरोना संक्रमण भएको हो।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ६६ हजार ६ सय १२  जना पुगेको छ भने   मृत्यु हुनेको संख्या ४२९ जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ४८ हजार ६१  जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस