रेड वाइन चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी

पछिल्लो समय व्यस्त नायिका साम्राज्ञी  राज्यलक्ष्मी शाहले सोमबार ‘रेड वाइन’ नामक चलचित्र साइन गरेकी छन् । उनले  लकडाउनपछि साइन गरेको यो दोश्रो चलचित्र हो । यसअघि उनले  मुख्य भूमिका रहने  गरि एक अर्को  चलचित्र साइन गरिसकेकी छिन् ।

नायिका शाहलाई चलचित्र ‘हुतुतु’का लागि पनि अफर गरिएको भए पनि अहिले सम्म उनले त्यसमा साइन गरेकी छैनन्। गतबर्ष साम्राज्ञी अभिनित २ चलचित्र ‘मारुनी र रातो टिका निधारमा’ रिलिज भए  पनि  दुबै चलचित्रले बक्स अफिसमा राम्रो कमाई गर्ने सकेका थिएनन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस