गण्डकी प्रदेशमा थप १० जनामा कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशमा मगलबार थप १० जनामा कोरोना पुष्टि भएको छ ।

नयाँ संक्रमितहरुमा कास्कीका ८  रहेका छन् भने तनहुँका २ जना रहेका छन्।यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३५ हजार ३ जना पुगेको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

रास्वपाबाट इलाम-२ मा मिलन लिम्बु उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ …

प्रतिकृया दिनुहॊस