गरिमा विकास बैंककाे एकैदिन ३ नयाँ शाखा कार्यालय संचालनमा

गरिमा विकास बैंककाे एकैदिन ३ वटा नयाँ शाखा  संचालनमा  ल्याएको     छ  ।

गरिमा विकास बैंकले काठमाडाैं उपत्यका भित्र सतुंगल, कुलेश्वर र मैतीदेवी गरी एकैदिन ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो  ।

याेसँगैं गरिमा विकास बैंकको शाखाहरुको संख्या १०० पुगेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस