थप २ हजार २० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुग्यो

काठमाडौं । आज शुक्रबार  थप  २ हजार २०    जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।   स्वास्थ्य मन्त्रालयका अनुसार आज  २ हजार २०  जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६१ हजार ५ सय ९३   जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ३९०     जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये   ४३  हजार  ८ सय  २०    जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस