गरिमा विकास बैंकले एकैदिन सञ्चालनमा ल्यायो ६ वटा नयाँ शाखा

काठमाडौं । गरिमा विकास बैंकले एकैदिन ६ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।

बैंकले असोज १ गते मात्रै काठमाडौं उपत्यका भित्र र बाहिर गरी देशका विभिन्न स्थानमा  एकैदिन ६ शाखा विस्तार गरी सञ्चालनमा ल्याएको हो ।

विकास बैंकले उपत्यका भित्र काठमाडौको ढुङगेधारा तथा ललितपुरको इमाडोल र  उपत्यका बाहिर नवलपुरको गैडाकोट, रुपन्देहीको कोटिहवा,धनुषाको जनकपुर,  रौतहटको चन्द्रपुर  गरी एकैदिन ६ वटा शाखा कार्यालयहरु संचालनमा ल्याएको हो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस