पूर्व प्रधानन्यायाधीश अनिरुद्रप्रसाद सिंहको निधन

काठमाडौं ।पूर्व प्रधानन्यायाधीश अनिरुद्रप्रसाद सिंहको निधन भएको छ। उनको काठमाडौंको बत्तिसपुतलीस्थित आफ्नै निवासमा मंगलबार साँझ साढे ७ बजे उनको निधन भएको हो।

२०१३ सालमा सर्वोच्च अदालत ऐन जारी भई सर्वोच्च अदालत गठन भएपछि पहिलो प्रधान न्यायाधीशका रुपमा अनिरुद्रप्रसाद सिंहले न्यायालयको नेतृत्व गरेका थिए।

प्रधानन्यायाधीश हुँदा सिंहको उमेर त्यतिबेला ३४ वर्ष मात्र थियो। सिंहले सर्वोच्च अदालतमा कडा प्रशासकको रूपमा भूमिका निर्वाह गरेका थिए।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४९८

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच सय नजिक पुगेको छ। स्वास्थ्य …

प्रतिकृया दिनुहॊस