पूर्व प्रधानन्यायाधीश अनिरुद्रप्रसाद सिंहको निधन

काठमाडौं ।पूर्व प्रधानन्यायाधीश अनिरुद्रप्रसाद सिंहको निधन भएको छ। उनको काठमाडौंको बत्तिसपुतलीस्थित आफ्नै निवासमा मंगलबार साँझ साढे ७ बजे उनको निधन भएको हो।

२०१३ सालमा सर्वोच्च अदालत ऐन जारी भई सर्वोच्च अदालत गठन भएपछि पहिलो प्रधान न्यायाधीशका रुपमा अनिरुद्रप्रसाद सिंहले न्यायालयको नेतृत्व गरेका थिए।

प्रधानन्यायाधीश हुँदा सिंहको उमेर त्यतिबेला ३४ वर्ष मात्र थियो। सिंहले सर्वोच्च अदालतमा कडा प्रशासकको रूपमा भूमिका निर्वाह गरेका थिए।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस