बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक जना कोरोना संक्रमितको मृत्यु

 

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा  उपचारका क्रममा एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको खडक  नगरपालिका-३ का ३५ वर्षीय पुरुष रहेका छन । उनको आज बिहान ६ः१५ बजे मृत्यु भएको हो ।

गत भदौ २८ गते कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि उनलाई राजविराजस्थित गजेन्द्र नारायणसिंह अस्पतालले प्रतिष्ठानमा रिफर गरेको थियो ।

उनी मंगलबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका थिए । उनमा मृगौलाको समस्या रहेको बताईएको  छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस