गण्डकी प्रदेशमा थपिए ५० जना नयाँ कोरोना संक्रमित

पोखरा । गण्डकी प्रदेशमा आज बुधबार थप ५०  जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशका विभिन्न जिल्लामा ५० जनामा नयाँ संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार, कास्कीका २९ जना, तनहुँका ५ जना,बाग्लुङका ३ जना र गोरखा १३ जना गरी जम्मा ५० जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३१६६ पुगेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस