विहानै भूकम्पकाे धक्का

काठमाडौं ।सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर भएर भूकम्प गएको छ ।

बुधबार  बिहान ५ः१९  बजे ६ रेक्टर स्केलको आएको भूकम्प काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा महसुस गरिएको थियो ।भूकम्पबाट भएको क्षतिको विवरण  अहिले सम्म  आएको छैन्।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४९८

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच सय नजिक पुगेको छ। स्वास्थ्य …

प्रतिकृया दिनुहॊस