पछिल्लो २४ घण्टामा ११ जनाको कोरोनाबाट मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ११ जनाको कोरोनाबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ जनाको कोरोनाबाट मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३७१  जनामा पुगेको छ भने हालसम्म भाइरस संक्रमितको संख्या ५६ हजार ७ सय ८८ जना पुगेको छ  ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ४० हजार ६ सय ३८  जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसदमा महासचिव …

प्रतिकृया दिनुहॊस