गण्डकी प्रदेशमा थपिए ४७ जना नयाँ कोरोना संक्रमित

पोखरा । गण्डकी प्रदेशमा आज मंगलबार थप ४७  जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशका विभिन्न जिल्लामा ४७  जनामा नयाँ संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार, कास्कीका ३ जना, तनहुँका ९ जना, लमजुङका १ जना, मनाङका १ जना ,नवलपरासी ( ब.सु. पू .)  का     २०  जना, स्याङजाका १२ जना र  गोरखा १ जना गरी जम्मा ४७  जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३१  हजार १२ पुगेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

काठमाडौं । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो दिनको परीक्षा देशभर शान्तिपूर्ण …

प्रतिकृया दिनुहॊस